काठमाडौं- आप्रावासी बढेको भन्दै मेक्सिकन र अमेरिकी अधिकारी सीमा खुला राख्न सहमत भएका छन् । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका अनुसार बिहीबार साझा सीमामा धेरै संख्यामा आप्रवासीहरू आइपुगेका कारण सीमा खुल्ला राख्न सहमत भएका हुन् । हाल धेरै प्रमुख रेल सिंगहरू अस्थायी रूपमा बन्द भएका छन् । राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले भने ‘यो […]