ओलम्पिकको आज अन्तिम दिन १३ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने

काठमाडौं।टोकियो ओलम्पिक–२०२० को आज अन्तिम दिन १३ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदैछ। आयोजकका अनुसार आज एथलेटिक्स, बास्केटबल, बक्सिङ, ह्याण्डबल, जिम्नास्टिक, ट्रयाक साइक्लिङ, भलिबल र वाटर पोलो खेलहरुमा प्रतिस्पर्धा हुनेछ।जारी टोकियो ओलम्पिकमा हालसम्म चीनले ३८, अमेरिकाले ३६, जापानले २७, रुसी खेलाडीले २०, बेलायतले २०,अष्ट्रेलियाले १७ वटा स्वर्ण पदक जितेका छन्। आज विशेष समारोहको आयोजना गरी ओलम्पिकको समापन गरिने छ।

सम्बन्धित सामग्री

अटो शोमा नामी ह्याचव्याक र पन्च एसयूभी बुकिङ गर्ने धेरै, आज अन्तिम दिन

काठमाडौं । नाडा अटो शो २०२४ को ५ दिन सकिएको छ । आज आइतबबार अन्तिम दिन हो । यसपटकको नाडा अटो शो धेरै मानेमा विशेष बन्यो । एकै पटक १० नयाँ ब्राण्डले नेपाली बजारमा प्रबेश गरे । उनिहरुले अटो शो मार्फत नै बुकिङ खुलाए । नयाँ ब्राण्डसँगै नयाँ मोडल बीचको प्रतिस्पर्धा रोचक बन्यो । मूल्य, […]

सन्तोषी श्रेष्ठ पेरिस म्याराथनमा दौडिँदै

नेपाली धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको महिला म्याराथनमा प्रतिस्पर्धा गरिरहेकी छिन् । यस ओलम्पिकको आज अन्तिम दिन हो । नेपाली समयअनुसार पौने १२ बजेदेखि महिला म्याराथनको प्रतिस्पर्धा सुरु भएको हो । ओलम्पिकको महिला म्याराथनमा ९५ प्रतिस्पर्धी छन् ।

सन्तोषी श्रेष्ठ पेरिस म्याराथनमा दौडिँदै

नेपाली धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको महिला म्याराथनमा प्रतिस्पर्धा गरिरहेकी छिन् । यस ओलम्पिकको आज अन्तिम दिन हो । नेपाली समयअनुसार पौने १२ बजेदेखि महिला म्याराथनको प्रतिस्पर्धा सुरु भएको हो । ओलम्पिकको महिला म्याराथनमा ९५ प्रतिस्पर्धी छन् ।

पेरिस ओलम्पिक आज अन्तिम दिन, शीर्ष बन्ने होडमा चीन र अमेरिका

२७ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक २०२४ आज सकिंदैछ । २६ जुलाईमा औपचारिक रुपमा उद्घाटन भएको पेरिस ओलम्पिक दुई साताको रमाइलो प्रतिस्पर्धापछि समापन नजिक आइपुगेको हो । अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा …

मेस्सीबारे दीपकको टिप्पणी- अर्जेन्टिनामा अर्का जादुगर आए

काठमाडौं । कतारमा जारी विश्वकपबाट आज विश्वले एक विजेता पाउँदैछ । नेपाली समयानुसार आज राति ८ः४५ बजे हुने खेलमा फ्रान्स र अर्जेन्टिना अन्तिम प्रतिस्पर्धा छन् । विश्वकपको आज अन्तिम दिन भएकाले सर्वसाधारणदेखि कलाकारसम्म आफ्नो टीमलाई समर्थन गर्न व्यस्त देखिन्छन् । यसैबीच अभिनेता तथा निर्देशक दीपकराज गिरीले पनि अर्जेन्टिनालाई समर्थन जनाउँदै आफ्नो सामाजिक सञ्जालमा स्टाट्स शेयर […]