२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रमुख सचिव मुकुन्द प्रसाद निरौलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन […]