परिणाममुखी काम गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले परिणाममुखी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयद्वारा आज आयोजित मातहतका निकायसँगको बजेटसम्बन्धी छलफलमा सचिव डा वैकुण्ठ अर्यालले जतिसक्दो पर्याप्त समय लिएर योजना बनाउँदै प्रतिफल आउने गरी काम गर्न निकायका प्रमुखलाई निर्देशन दिए । ‘प्रस्ट योजना हुँदा हामीलाई पनि काम गर्न सजिलो हुन्छ, त्यसैले तपाईँहरूले सबैभन्दा […]

सम्बन्धित सामग्री

सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन

२९ मंसिर काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट खुल्दै नखुल्ने भएको छ । वेबसाइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ लेखिएको देखिन्छ । वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकिएको छ । वेबसाइट नखुल्नुको कारण खुलेको छैन । मन्त्रालयका प्रवक्ता र अन्य उच्च अधिकारीहरूले फोनसमेत रिसिभ गरेका […]

प्रधानमन्त्री दाहालप्रति सञ्चार मन्त्रालय र गोरखापत्र सस्थानको समवेदना

काठमाडौं, असार ३० । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन साथी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवं सम्बद्ध निकायहरुसहितको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेरै समवेदना प्रकट गरेको हो । भेटकाक्रममा मन्त्रालयको टोलीले मृतक दाहालप्रति श्रदाञ्जली अर्पण गरेको हो थियो भने प्रधानमन्त्रीसहित शोक […]

माओवादीले सञ्चार मन्त्रालय पाउने पक्का, को-को बन्दैछन् मन्त्री ?

माओवादी केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पाउने पक्का भएको छ । बाँकी तीन मन्त्रालयको भने टुंगो लागेको छैन । माओवादी केन्द्रबाट दाङ २ बाट निर्वाचित सांसद रेखा शर्मा सञ्चारमन्त्री बन्ने लगभग पक्का भएको छ ।

भुवन केसीविरुद्धको रिटमाथिको सुनुवाइ सोमबारलाई सर्‍यो

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सरेको छ । गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग नियुक्तिबारे लिखित जवाफ माग गरेको थियो । तर बिहीबारको सुनुवाइमा मन्त्रालयबाट मिसिल मगाइएको, […]

भुवन केसीको नियुक्तिबारे सर्वोच्चले माग्यो लिखित जवाफ

३० साउन, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग गरेको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग लिखित जवाफ माग गरेको हो । विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक […]

भुवन केसी विरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर शुक्रबार फिल्म निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाले रिट दायर गरेका थिए । सर्वोच्चको वेबसाइटअनुसार यो उत्प्रेषणको मुद्दा […]

प्रधानन्यायाधीश जबराले मागेका छन् वन र उद्योग मन्त्रालय

१८ असोज, काठमाडौं । मन्त्रालय बाँडफाँटमा भाग खोजेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वन तथा वातावरण अनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दावी गरेको खुलेको छ । दुई मन्त्रालय नपाएको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिनुपर्ने उनको माग छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । अब मन्त्रालय भागवण्डा पेचिलो भएको छ, जसका कारण […]