नेपाली नेता विभाजित हुँदा २ शक्ति राष्ट्र अमेरिका र चीन आमनेसामने

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयलाई लिएर नेपालको राजनीतिक दल विभाजित हुँदा विश्वका २ शक्तिशाली राष्ट्र अमेरिका र चीन आमनेसामने देखिएका छन् । पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा रहरहेका बेला २ दलको भातृ संगठन वाईसीएल र युवा संगठन विरोधमा उत्रिएपछि प्रहरीले दमन गरेको थियो । शुक्रवार एमसीसीको विरोध गर्दै कलंकीमा प्रेसर कुकर बम राखिएपछि अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै हिंसात्मक गतिविधि अमेरिकालाई मान्ने नहुने बतायो । अमेरिकी दूतावासले वाक् स्...

सम्बन्धित सामग्री

एमसिसी कसरी बन्यो नेपालका लागि गलपासो?

काठमाडौँ – मिलिनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसिसी)लाई संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले यति बेला नेपालको आन्तरिक राजनीतिमात्रै तरंगित भएको छैन। यसै विषयलाई लिएर विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीन पनि आमनेसामाने भएका छन्। अमेरिकाले यही फागुन १६ गतेभित्र उक्त सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गराउन दबाब दिइरहेको छ भने चीनले शुक्रबार अमेरिकाको उक्त दबाबको […]

चर्कंदै एमसिसी विवाद चीन–अमेरिका भनावैरी

काठमाडौं । नेपालमा अमेरिकी सहायता नियोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) नेपाल कम्प्याक्टको कार्यान्वयनको विषयलाई लिएर दुई शक्ति राष्ट्र अमेरिका र चीन वाक्युद्धमा उत्रिएका छन्। अमेरिकासँग सन् २०१७ मा भएको एमसिसी सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदै जाँदा हालै मात्र अमेरिकाले एमसिसी कार्यान्वयन गर्ने वा नगर्ने विषयमा यथाशीघ्र निर्णय गर्न नेपालको राजनीतिक नेतृत्वसँग आग्रह गरेको थियो। पछिल्लोपटक माघ […]

जलवायु परिवर्तनसँग जुध्न चीन र अमेरिका बिच वार्ता

विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीन जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्।

जलवायु परिवर्तनसँग जुध्न चीन र अमेरिका बिच वार्ता

विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीन जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्।

जलवायु परिवर्तनसँग जुध्न चीन र अमेरिका बिच वार्ता

विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीन जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्।