काठमाडौं । नेपालमा अमेरिकी सहायता नियोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) नेपाल कम्प्याक्टको कार्यान्वयनको विषयलाई लिएर दुई शक्ति राष्ट्र अमेरिका र चीन वाक्युद्धमा उत्रिएका छन्। अमेरिकासँग सन् २०१७ मा भएको एमसिसी सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदै जाँदा हालै मात्र अमेरिकाले एमसिसी कार्यान्वयन गर्ने वा नगर्ने विषयमा यथाशीघ्र निर्णय गर्न नेपालको राजनीतिक नेतृत्वसँग आग्रह गरेको थियो। पछिल्लोपटक माघ […]