म्याग्दीको प्रदेशसभा ‘क’मा माओवादीका केसी विजयी

पर्वतः म्याग्दीको प्रदेशसभा क्षेत्र ‘क’मा नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन्।  वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले लोकतान्त्रिक गठबन्धनका राप्रपाका उम्मेदवार भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गरेका हुन्। केसीले १४ हजार ७०४ मत ल्याउँदा उनका प्रतिस्पर्धी गौचनले १२ हजार १७५ मत ...