गौरिका सिंहले टोकियो ओलपम्पिकमा तोडिन् आफ्नै राष्ट्रिय कीर्तिमान

नेपाली पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले बुधबार १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइकलो पहिलो हिटमा गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पूरा गरिन्। उनले २०१९ मा बनाएको आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी हुन्। हिट १ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र […]

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकमा सकियो नेपालको प्रतिस्पर्धा

काठमाडौं: जापानमा जारी टोकियो ओलम्पिकमा नेपालको सहभागिता सकिएको छ। आज एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले सहभागिता जनाएसँगै नेपालको तर्फबाट सहभागिता टुंगिएको हो। आज बिहान सम्पन्न खेलमा चौधरीले १०० मिटरको दौड १२.९१ सेकेन्डमा पुरा गरेकी थिइन्। त्यस्तै पौडीवाज गौरिका सिंह र अलेक्जेन्डर शाहले यसअघि नै सहभागिता जनाउँदै राष्ट्रिय कीर्तिमान बनाउन सफल भए।…

ओलम्पिक, एथ्लेटिक्स र तनाव

१४ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अब नेपालका एक जना खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । नेपालबाट कुल पाँच खेलाडीले सहभागिता जनाएकोमा चार खेलाडीको प्रतिस्पर्धा सकिएको छ । पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाह अनि सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो लक्ष्य पूरा गरे । जुडोकी सोनिया भट्टको एक बाउट जित्ने […]

पहिलो हिटबाटै बाहिरिइन् गौरिका पनि, ५२ जनामा ५१ औं

काठमाडाैं : जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालिन ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंह पहिलो हिटबाटै बाहिरिइन्।१ सय मिटर फ्रिस्टाइलमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग त गरिन्। तर अर्को चरणमा पुग्ने सपना भने अधुरै राखिन्।यस स्पर्धामा प्रतिस्पर्धा उत्रिएका ५२ खेलाडीमध्ये गौरिका ५१ औं स्थानमा रहिन्। टोकियो एक्वेटिक सेन्टरमा आज सम्पन्न खेलमा गौरिकाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।हिट चरणमा गौरिकाले १ मिनेट ०० दशमलव ११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाउन स