कञ्चनपुर : भीमदत्त नगरपालिका –३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई केकमा नशालु पदार्थ मिसाई बेहोस बनाई लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा रहेका छन्। २०७८ साल माघ २१ गते पाण्डेयको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुवै जनाले आफनो वर्थ डे भएको भन्दै परिपञ्च रचेर पाण्डेय परिवारलाई केकमा न