काठमाडौँ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सेनालाई देशमा पुनः शान्ति सुव्यवस्था कायम गर्न निर्देशन दिएका छन्। टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले सेनालाई यस्तो निर्देशन दिएका हुन्। सम्बोधनका क्रममा उनले देशमा देखिएको समस्याको राजनीतिक समाधान खोज्न आफू तत्पर रहेको बताए। श्रीलङ्का अहिले गम्भीर आर्थिक र राजनीतिक सङ्कटमा छ। प्रधानमन्त्रीको निर्देशनपछि त्यहाँको सेनाले जनतालाई शान्त रहन अपिल गरेको […]