काठमाडौं । श्रीलङ्कामा सरकार विरोधी प्रदर्शनले उग्र रूप लिँदै गएपछि कार्यवाहक राष्ट्रपति एवं प्रधानमन्त्री रनिल विक्रमसिङ्घले सेनालाई देशमा सुव्यवस्था कायम गर्न आवश्यक कदम चाल्न आदेश दिएका छन् । टेलिभिजन मार्फत सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको कार्यालय र अन्य सरकारी भवन ओगटेर बसेका प्रदर्शनकारीहरूलाई ती स्थान छोड्न र सरकारी निकायलाई सहयोग गर्न आह्वान समेत गरेको बीबीसीले जनाएको […]