सांसद मन्त्री हुने व्यवस्था हटाउनु पर्छ : गौतम

राष्ट्रिय सभाका सांसद वामदेव गौतमले भ्रष्टाचार नियन्त्रणका लागि संसद्‍बाट मन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका छन् । अहिलेको शासन प्रणाली नै भ्रष्टाचारको प्रमुख स्रोत भएको भन्दै गौतमले भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणालीमा जानुपर्ने बताए ।

सम्बन्धित सामग्री

चुनावले गर्दा आयात प्रतिबन्ध हटाउन ढिलाइ, नगद मार्जिनको व्यवस्था के हुन्छ ?

काम चलाउ सरकारको कारण आयातमा लगाइएको प्रतिबन्धको म्याद बढेको छ । सरोकारवाला निकायले आयात प्रतिबन्ध हटाउनु पर्ने सुझाव दिए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बढुसमेत चुनावका लागि निर्वाचन क्षेत्रमा खटिएका कारण आयात प्रतिबन्ध हटाउन ढिलाइ भएको हो ।विदेशी मुद्राको संचिति कम हुँदै गएको र शोधनान्तर स्थिति नियन्त्रण बाहिर जान लागेपछि नेपाल राष्ट्र बैंकको सुझावका आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ १३ गते राजपत्रमा सूचना प्रकाशित गरी केही वस्तुको आयात प्रतिबन्ध लगाए

जर्मनीले ठूलो संख्यामा रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने

जर्मनीले ४० रुसी कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न आदेश दिएको छ । बर्लिनले ठूलो संख्याका रुसी राजदूतावासका अधिकारीले प्रत्येक दिन जर्मनीको स्वतन्त्रता विरुद्धमा काम गरिहेको आरोप लगाएको छ । रुसीले जर्मनहरुको ऐक्यबद्धताको विरोधमा काम गरिरहेको समेत बर्लिनले आरोप लगाएको छ । विदेश मन्त्री अन्नालेना बेयरबकले  आफूहरुले लामो समयसम्म यो सहन गर्न नसक्ने पनि बताएकी छिन् ।यदि कुटनीतिज्ञहरूलाई अनिच्छित  व्यक्तिको रुपमा हेर्ने हो भने यसको अर्थ उनीहरुलाई हटाउनु भन्ने लाग्छ । यो निर्णय रुसी राजदूत

एमालेको अवरोधबीच साढे सात मिनेट बस्यो प्रतिनिधिसभाको बैठक, अर्को बैठक २२ गते

काठमाडौं : प्रतिनिधिसभाको बैठकको साढे सात मिनेट बसेर सकिएको छ।  बुधवार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बढुले  राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरे।  प्रतिनिधिसभामा बैठकमा एमालेका सांसदहरुले अवरोध कायम राखेका थिए। एमालले कारवाही गरिएका सांसदलाई हटाउनु पर्ने र सभामुखको राजीनामा…

आपत्तिजनक अभिव्यक्ति दिने मन्त्री यादवलाई बर्खास्त गर्न एमाले सचिव भट्टराईको माग

नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसा भड्काउने भाषण दिएकी मन्त्री रेणु यादवलाई हटाउन माग गरेका छन् ।  बिहीवार राति अबेर सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सचिव भट्टरार्ईले यादवलाई मन्त्री पदबाट नहटाउने हो भने कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्ने समेत बताएका छन् ।  उनले लेखेका छन्, 'प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप  भाषण दिने मन्त्री रेणु यादवलाई हटाउनु पर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्‍यो । अर्को बाटो छैन ।' ...

नारायणहिटीबाट बतास समूहलाई हटाइने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताउए ।बिहीबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी संग्रहालयमा रेष्टुरेन्टलगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउनु बताए । उनले सो समूहलाई कुन प्रक्रियामार्फत हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताए । मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद्बाटै निर्णय गरेर […]

सांसदमाथि अनुचित रुपमा हमला गर्नु प्रचण्डको प्रतिगामी कार्य हो : मन्त्री साह

न्युज अफ नेपाल, काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले नेकपा माओवादी केन्द्रले आफूलाई सांसद पदबाट हटाउनु लोकतन्त्रको उपहास भएको बताएका छन् ।साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्णय निरंकुशताको पराकाष्ठा भएको बताएका छन् । सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्यूतिएसँगै माओवादी केन्द्रबाट सांसद रहेका साहसहित गृहमन्त्री रामबहादुर थापा, उर्जा मन्त्री टोपबहादुर रायमाझी […]