काठमाडौं : प्रतिनिधिसभाको बैठकको साढे सात मिनेट बसेर सकिएको छ।
बुधवार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बढुले
राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरे।
प्रतिनिधिसभामा बैठकमा एमालेका सांसदहरुले अवरोध कायम राखेका थिए। एमालले कारवाही गरिएका सांसदलाई हटाउनु पर्ने र सभामुखको राजीनामा…