नेपालमा ‘नेपाल भेरियन्ट’ फैलिएको हल्ला गतल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा अल्फा बी.१.१.७०, डेल्टा बी.१.६१७.२ र कप्पा ९बी.१.६१७.१ भेरियन्ट देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । हाल यी भेरियन्टमध्ये डेल्टा बी.१.६१७.२ धेरै संक्रमितमा देखिएको उनले बताए । नेपालमा कोरोनाको छुट्टै नयाँ भेरियन्ट फैलिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा चर्चा भएपनि सत्यता नभएको डा. पौडेलले जानकारी दिए । ‘नेपालबाट गएका व्यक्तिमा डेल्ट