अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि ताला : सेवा प्रभावित

काठमाण्डाै - अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन । पालिकाले जनजीविका केन्द्रित काम नगरेको, बजेट पारित हुन नसकेको तथा राजनीतिक दलहरुले उठाएका मागलाई सम्बोधन नगरेको भन्दै गएको १९ गते विभिन्न चार दलले पालिका कार्यालयमा ताला लगाएका थिए। नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी मालेले संयुक्त रुपमा ताला लगाएका हुन् । पालिकामा ताला लागेका कारण सेवाप्रवाह प्रभावित भएको छ भने सामाजिक सुरक्षा भत्ता वितरण, कर्मचारीको तलब निकासाजस्ता काम...

सम्बन्धित सामग्री

वडा कार्यालयमा अध्यक्ष र सदस्यको छुट्टाछुट्टै ताला, दुई सातादेखि सेवा प्रभावित

मुगुको छायाँनाथ रारा नगरपालिकाकाे वडा नं १२ को कार्यालय राजनीतिक खिचातानीले दुई हप्तादेखि बन्द छ। वडा कार्यालयमा कर्मचारी राख्ने विषयमा एमाले र माओवादी केन्द्रका प्रतिनिधिबिच स्वार्थ नमिल्दा वडा कार्यालयमा दुबै पक्षले...

मेयर र उपमेयरबीचको विवादले मलंगवा नगरपालिकाको सेवा प्रभावित, कार्यालयमा ताला

जनकपुरधाम : सर्लाहीको मलंगवा नगरपालिकाका प्रमुख निरसल साह र उपप्रमुख शवनम मिकरानीबीचको विवादका कारण नगरपालिकाको सेवा प्रभावित भएको छ। विवाद बढ्दै जाँदा मंगलवारदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएपछि सेवा प्रभावित भएको हो। नगरपालिकाको कार्यालयमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले ताला लगाएका हुन्। विवाद समाधान नभएसम्मको लागि ताला नखुल्ने

स्वास्थ्य चौकीमा लगाएको ताला नखुल्दा प्रसुति सेवा प्रभावित

बैतडी – जिल्लाको पुरचौंडी नगरपालिका वडा नम्बर ९ मा रहेको तल्लादेही स्वास्थ्य चौकीमा गएको बिहीबारदेखि तालाबन्दी गरिएको छ । स्वास्थ्य संस्थामा तालाबन्दी हुँदा त्यस क्षेत्रका स्थानीय निकै मर्कामा परेका छन् । ४ दिनदेखि स्वास्थ्य चौकीमा तालाबन्दी हुँदा त्यहाका बिरामीहरुले उपचार गराउन पाएका छ्रैनन् । स्वास्थ्य चौकीमा बिरामीहर...