स्वास्थ्य चौकीमा लगाएको ताला नखुल्दा प्रसुति सेवा प्रभावित

बैतडी – जिल्लाको पुरचौंडी नगरपालिका वडा नम्बर ९ मा रहेको तल्लादेही स्वास्थ्य चौकीमा गएको बिहीबारदेखि तालाबन्दी गरिएको छ । स्वास्थ्य संस्थामा तालाबन्दी हुँदा त्यस क्षेत्रका स्थानीय निकै मर्कामा परेका छन् । ४ दिनदेखि स्वास्थ्य चौकीमा तालाबन्दी हुँदा त्यहाका बिरामीहरुले उपचार गराउन पाएका छ्रैनन् । स्वास्थ्य चौकीमा बिरामीहर...