काठमाडौं । एमसीसीको सम्बन्धमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को दोहोरो भूमिका देखिएको छ ।
सरकारको हिस्सेदार रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकारले संसद्मा पेस गर्न लागेको एमसीसी सम्झौताविरुद्ध सडकमा उत्रिएर दोहोरो भूमिका देखाएका हुन् ।
सडकमा उत्रिएका सत्तारूढ दलका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको छ । बुधबार एमसीसी सम्झौता संसद्मा टेबुल...