काठमाडौं : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनितिक दलहरूले धमाधम आ-आफ्ना घोषणापत्र सार्वजनिक गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। सार्वजनिक गरेको चुनावी घोषणापत्रमा स्वास्थ्य क्षेत्रका विषयवस्तुलाई पनि प्राथमिकताका साथ राखेको छ।राप्रपाले वीर अस्पताल जस्तै पूर्वाधार