चीनसँगको शत्रुतामा अमेरिकाले फ्रान्सलाई चढाएकै हो बलि ?

वाशिङटनमा अहिले ढिलोचाँडो जे कुरा पनि चीनसँग ठोक्किन आइपुग्छ ।  बाइडन प्रशासन पूर्वाधार विकास, अर्थतन्त्र र सार्वजनिक सेवालाई बलियो बनाउने नीति चीनसँग थप राम्रो प्रतिस्पर्धाका लागि ल्याइएको भन्छ ।  अमेरिकाको परराष्ट्रनीति उदीयमान महाशक्तिको सामना गर्नका लागि निर्माण गरिँदैछ ।  चीन अफगानिस्तानमा अमेरिका भुलिरहेको अवस्थाबाट खुशी भएकाले अमेरिकाले बहिर्गमन गरेको भनी राष्ट्रपति जो बाइडनले तर्क गरेका छन् ।  वाशिङटनलाई हल्लाइरहेको कोभिड–१९ महामारी र जलवायु परिवर्तनविरुद्धको लडाइँमा पनि चीन ...