विषय प्रवेश वैदिक पशुयज्ञका र पशुबलिका विषयमा आस्तिक र नास्तिक दुवैथरी मान्छेले बोल्ने–लेख्ने गरेको देखिन्छ। बलि शब्दका विभिन्न अर्थ भए पनि सामान्यतया बलि भन्नाले देवतालाई समर्पण गर्न विधिपूर्वक मारण गरिएको पशु भन्ने बुझिन्छ। त्यसैले यस विषयमा शास्त्रमा श्रद्धा भएका र शास्त्रीय वस्तुस्थिति यथार्थ रूपमा बुझ्न चाहनेहरूका लागि सप्रमाण केही लेखिँदै छ। वैदिक यज्ञ र बलि […]