दशरथ रंगशालामा भएको खेल विभागीय टिम एपीएफ क्लबले मछिन्द्रलाई १–० गोलअन्तरले पराजित गरेको हो । एपीएफको जितमा अर्मान्ड बेडौमले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको एपीएफले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो ।
काठमाडौँ। एपीएफ क्लबले डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ। शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार दशरथ रंगशालामा भएको खेलमा एपीएफले मछिन्द्रलाई १–० गोलले पराजित गरेको हो।
च्यासल रंगशालामा मनाङ मर्स्याङदीविरुद्ध ३–० को प्रभावशाली जित रच्दै जावलाखेल युवा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० को शीर्षस्थानमा उक्लिएको दिन शनिबार दशरथ रंगशालामा खेलपछि भने तनावपूर्ण रह्यो ।डिफेन्डिङ च्याम्पियन मछिन्द्रले एनआरटीलाई १–१ मा रोकिएको खेल सकिएलगत्तै मछिन्द्रका खेलाडीहरू रेफ्री श्याम दनुवार, सहायक रेफ्रीहरू सहदेव श्रेष्ठ र मधुकर आचार्यलाई घेर्न पुगे ।
पर्वत : पोखरा जारी २० औँ संस्करणको आहा–रारा गोल्डकपमा आज मछिन्द्र क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुँदै छ।ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र र आहा–रारा गोल्डकपको डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लबबीच सोमबार दिउसो साढे दुई बजे पोखरा रंगशालामा खेल हुने छ। ए डिभिजनका खेलमा प्रतिस्पर्धा गर्ने दुवै टोलीहरूको बिचमा कडा प्रतिस्पर्धा हुने अनुमान छ। लिग च्याम्पियन रहेको मछिन्द्रमा राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीहरूको सङ्ख्या बढी भएका कारण सङ्कटाले आजको खेल जित्न कडा मेहनत गर्नु
सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ मा आइतबार डिफेन्डिङ च्याम्पियन मछिन्द्र लिग तालिकाको शीर्ष स्थानमा चार अंकको अग्रताका लागि खेल्दैछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइजको सामना गर्नेछ ।
डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले यसै वर्षको एएफसी कप छनोट खेल्ने भएको छ । सहिद स्मारक ए डिभिजन लिग ०७८ को सातौं चरणको समाप्तीमा मछिन्द्र शीर्ष स्थानमा रहने भएपछि उसले एएफसी खेल्ने निश्चित भएको हो ।
सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ मा आइतबार डिफेन्डिङ च्याम्पियन मछिन्द्रले पुलिसको सामना गर्दैछ । सातौं चरणको यस खेलमा जित निकाल्न सके, मछिन्द्र फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लने छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो चरणसम्मको प्रदर्शन हेर्ने हो भने डिफेन्डिङ च्याम्पियन मछिन्द्र नै सबैभन्दा राम्रो टिम देखिएको छ । यो सिजन नाम चलेका युवा, अनुभवी र विदेशी खेलाडीको लामो सूची बनाएको क्लब मछिन्द्र नै हो । तैपनि मछिन्द्रले दशरथ रंगशालामा आर्मीको चुनौती पन्छाउन सकेन ।