सप्तरीमा कांग्रेसले खाता खोलेको छ। सप्तरी ३ बाट कांग्रेसका दिनेशकुमार यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको हो। यादवले निकटतम् प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीलाई हराएका छन्।
यादवले २६ हजार १ सय ६६ मत प्राप्त गर्दा...
काठमाण्डाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ । काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । उनका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गरे । केसीले […]
The post राप्रपाले प्रदेशसभाबाट खाता खोल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । काठमाडौं ३ प्रदेश ‘क’ मा कांग्रेसबाट छिरिङ लामा विजयी भएसँगै कांग्रेसले बाग्मती प्रदेशसभामा खाता खोलेको छ । उनले ४ हजार ५ सय ५८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रमान लामाले ३ हजार ४ सय १५ मत पाएका छन् । काठमाडौंबाट प्रतिनिधि सभामा क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह निर्वाचित भएका छन् […]
कांग्रेसले काठमाडौंमा खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह विजयी भएसँगै कांग्रेसले काठमाडौंमा खाता खोलेको हो ।
सिंहले जम्मा एक सय २९ मतले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित...
एमालेले प्रतिनिधिसभा सदस्यतर्फ एमालेले खाता खोलेको छ । ललितपुर २ बाट उम्मेदवार बनेका एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् । महर्जनले १५ हजार २५ ल्याए ।
उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली...
सदरमुकाम त्रियुगा नगरपालिकामा गठबन्धनले खाता खोलेको छ। वडा नं.१६ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मानबहादुर राई अत्याधिक मतसहित प्यानलै विजयी भएर त्रियुगामा खाता खोलेका हुन्।...
काठमाडौं, ३ जेठ। पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले स्थानीय निर्वाचनमा खाता खोलेको छ । पर्साको पोखरीया नगरपालिका–९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएर खाता खोलेका हुन् । आलमले ८ सय ७७ मत प्राप्त गर्दा कांग्रेसका रामबाबु चौहानले ६७८ मत मत प्राप्त गरे। पोखरीया नगरपालिकामा सुशासन पार्टीका मेयरका उम्मेदवार […]
भक्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खाता खोलेको छ। चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा राप्रपाले वडाध्यक्ष जितेको छ। सो वडाबाट राप्रपाका धनबहादुर लामा वडाध्यक्षमा विजयी भएका छन्।...
भक्तपुर जिल्लामा पहिलो पटक नेपाली काँग्रेसले खाता खोलेको छ । जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष पदमा उम्मेदवार बनेका बाबुकाजी डंगोल विजयी भएसँंगै काँग्रेसले खाता खोलेको हो ।उनले एक हजार सात सय १० मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले एक हजार दुई सय ९० मत पाएका छन् । जिल्लामा चार वटै नगरपालिकामा मतगणणा चालू छ । चार वटै नगरपालिकामा मतगणणा भइरहँंदा पूर्ण मत परिणाम आएको यो जिल्लाको पहिलो हो ।