ब्याजदर एकल अंकमा राख्न राष्ट्र बैंकको थप कडाइ

२८ कात्तिक, काठमाडौं । ब्याजदर नियन्त्रणमा राख्न नेपाल राष्ट्र बैंकले थप कडाइ गरेको छ । यही कात्तिक पहिलो साता बैंकहरुले आक्रामक ढंगले निक्षेपको ब्याजदर वृद्धि गरेपछि एक पटकमा १० प्रतिशतभन्दा बढी घटबढ गर्न नमिल्ने भन्दै राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । आइतबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा […]

सम्बन्धित सामग्री

विदेशमा गरिने लगानीमा राष्ट्र बैंकको थप कडाइ

नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आसयका समाचार एवं विवरण सार्वजनिक भएपछि सूचनामार्फत् विदेशमा पैसा नलैजान सेचत गराएको हो । विदेशमा घर …

विदेशमा गरिने लगानीमा राष्ट्र बैंकको थप कडाइ

नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आसयका समाचार एवं विवरण सार्वजनिक भएपछि सूचनामार्फत् विदेशमा पैसा नलैजान सेचत गराएको हो । विदेशमा घर […]

विलासिताका वस्तु आयात रोक्न राष्ट्र बैंकको निर्देशन

२१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने भएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको छ । सोमबार राष्ट्र बैंकमा भएको छलफलमा अत्यावश्यक बाहेकका वस्तुको आयात रोक्ने रणनीति राष्ट्र बैंकले अघि सारेको हो । राष्ट्र बैंकका प्रवक्ता […]

अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाइ गर्ने राष्ट्र बैंकको घोषणा

५ फागुन, काठमाडौं । अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा थप कडाइ गरिने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत यस्तो घोषणा गरेको हो । जग्गा प्लटिङ, हायर पर्चेज कर्जा, आयातका लागि जाने कर्जा, शेयर धितोमा जाने कर्जा नीतिमा पुनरावलोकन हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । […]

आयातमा कडाइ, एनआरएनले डलरमा खाता खोल्न सक्ने

१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति बढाउनका लागि आयातमा थप कडाइ गरेको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि सोमबार साझ एकीकृत निर्देशन जारी गर्दै आयातमा थप कडाइ गरेको छ भने गैर आवासयी नेपालीले विदेशी मुद्रामा नेपालमा खाता खोल्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार चाँदी […]

ब्याजदरमा राष्ट्र बैंकको थप कडाइ

बैंक तथा वित्तीय संस्थाको ब्याजदर निर्धारणमा राष्ट्र बैंकले फेरि हस्तक्षेप गरेको छ । नयाँ व्यवस्थाअनुसार अब बैंकहरूले अघिल्लो महिनामा सबै संस्थाले प्रकाशन गरेको औसत ब्याजदरको १० प्रतिशतभन्दा बढी बढाउन नपाउने भएका छन् । गत असोजमा राष्ट्र बैंकले सम्बद्ध बैंकले अघिल्लो महिनामा प्रकाशन गरेको ब्याजदरका आधारमा बढीमा १० प्रतिशतसम्म मात्र बढाउन पाउने निर्देशन दिएको थियो । उक्त निर्देशन जारी भएको एक महिनामै राष्ट्र बैंकको नयाँ निर्देशन आएको हो ।

ब्याजदरमा राष्ट्र बैंकको थप कडाइ

बैंक तथा वित्तीय संस्थाको ब्याजदर निर्धारणमा राष्ट्र बैंकले फेरि हस्तक्षेप गरेको छ । नयाँ व्यवस्थाअनुसार अब बैंकहरूले अघिल्लो महिनामा सबै संस्थाले प्रकाशन गरेको औसत ब्याजदरको १० प्रतिशतभन्दा बढी बढाउन नपाउने भएका छन् । गत असोजमा राष्ट्र बैंकले सम्बद्ध बैंकले अघिल्लो महिनामा प्रकाशन गरेको ब्याजदरका आधारमा बढीमा १० प्रतिशतसम्म मात्र बढाउन पाउने निर्देशन दिएको थियो । उक्त निर्देशन जारी भएको एक महिनामै राष्ट्र बैंकको नयाँ निर्देशन आएको हो ।