काठमाडौँ । सेयर बजार फेरि सकारात्मक लयमा फर्किएको छ । यस दिन नेप्से सूचक २८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यसअघि गत साता नेप्से २ दिन लगातार घटेको थियो । तर आइतबार बजार पुनः वृद्धिको क्रममा देखियो । अब […]