एजेन्सी – भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइसिसी एकदिवसीय विश्वकपको महिमाको लागि भोलि भारतले अस्ट्रेलियासँग खेल्दैछ । क्रिकेटको विशाल इतिहास भएका र दशकौंदेखि विश्व क्रिकेटको शिखरमा रहेका यि दुई देशले विश्वकपमा अलगै छाप छाडेका छन् । सन् १९८३ मा कपिल देवको नेतृत्वमा भारतले पहिलो पटक विश्व कप जितेको थियो। अर्को २०११ मा मुम्बईमा महेन्द्रसिंह […]
The post एकदिवसीय विश्वकप -भारत र अष्ट्रेलियाको इतिहास first appeared on हाम्रो खेलकुद.