एकदिवसीय विश्वकप: अस्ट्रेलियालाई पराजित गर्दै भारतको विजयी सुरुवात

एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतले विजयी सुरुवात गरेको छ। चेन्नई स्थित एमए चिदम्बरमा स्टेडिमयमा भएको आफ्नो पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै घरेलु टोलिले सुखद सुरुवात गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा अलआउट हुँदै १ सय ९९ रनमा समेटिएको थियो। जवाफमा उक्त लक्ष्य भारतले ५२ बल बाँकी हुँदै ४ […]

सम्बन्धित सामग्री

यू-१९ विश्वकप: साविक च्याम्पियन भारतको विजयी सुरुवात

दक्षिण अफ्रिकामा जारी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा साविक च्याम्पियन भारतले विजयी सुरुवात गरेको छ। शनिबार भएको खेलमा भारतले बंगलादेशलाई ८४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। समूह ‘ए’ अन्तर्गत भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो। १ सय ५२ […]

जिम्बावेसँग नेपाल पराजित - NepaliPatra

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली जिम्बावेले विजयी सुरुवात गरेको छ ।  हरारे स्पोर्टस क्लबको मैदानमा भर्खरै सम्पन्न खेलमा जिम्बावेले नेपाललाई ८ विकेटले पराजित गरेको हो । जिम्बावेका लागि कप्तान क्रेग एर्विन र सिन विलियम्सले शतकीय इनिङ्स खेले । एर्विन १२१ रन र विलियम्स १०२ रनमा अविजित रहे । एर्विनले १५ […]

नेपाललाई घातक बन्न सक्ने जिम्बावेका पाँच खेलाडी

एजेन्सी – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा आज घरेलु टोली जिम्बावेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । जिम्बावे घरेलु मैदान, वातावरण र कन्डिसनको फाइदा उठाउँदै सानदार विजयी सुरुवात गर्न चाहन्छ । यता नेपाल भने आफ्नो पछिल्लो समयको उच्च लयलाई निरन्तरता […] The post नेपाललाई घातक बन्न सक्ने जिम्बावेका पाँच खेलाडी first appeared on Hamro Khelkud.

आईसीसी महिला विश्वकप: भारतद्वारा पाकिस्तान पराजित

आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ। न्यूजिल्याण्डमा जारी प्रतियोगितामा भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि १०८ रनको प्रभावसालि जित निकालेको हो।खराब सुरुवातका बाबजुद २४५ रनको उच्च स्कोर बनाएको भारतविरुद्ध पाकिस्तान भने ४३ ओभरमा अलआउट हुँदै १४७ रनमै समेटियो। पाकिस्तानका लागि सिद्र अमिनले बनाएको ३० रन सर्वाधिक रह्यो। त्यस्तै डियना वेगले २४ रन बनाउँदा फातिमा सानाले १७ रनको योगदान दिएकी थिइन्।भारतका लागि राजेश्वरी गायकवाडले सर्वाधिक ४ विकेट लिँदा झुलन गोस्वामी र स

भारतको सहज जित

साउथह्याम्पटन। उपाधि दाबेदार भारतले ओपनर रोहित शर्माको अविजित शतक मद्दतमा एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।...

विश्वकप क्रिकेटः रोहितकको शतकमा भारतकाे विजयी सुरुवात

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो । द. अफ्रिकाले दिएको २२८ रनको लक्ष्यका साथ जवाफी ...