एकदिवसीय विश्वकप क्रिकेटमा साविक विश्व च्याम्पियन इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध बनेको छ। पहिलो पटक अफगानिस्तानले इंग्ल्यान्डलाई पराजित गर्ने क्रममा ६९ रनको जित हासिल गर्यो। अफगानिस्तानले विश्वकप क्रिकेटमा लगातार १४ हार पछि पहिलो जित हासिल गरेको हो। यसअघि अफगानिस्तानले विश्वकपमा स्कटल्यान्डलाई २०१५ मा एक विकेटले पराजित गर्दै विश्वकपमा पहिलो जित हासिल गरेको थियो। जारी विश्वकपमा यो इंग्ल्यान्डको […]
एजेन्सी – आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले लगातार तेस्रो जित निकालेको छ । उसले पहिलो खेलमा इंग्ल्याण्डलाई ९ विकेट तथा दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९९ रनले हराएको थियो । तेस्रो खेलमा बंगलादेशलाई न्यूजिल्याण्डले आठ विकेटले हरायो । शुक्रबार चेन्नईमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले २ विकेट गुमाएर ४२.५ ओभरमा पछ्यायो […]
एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतले विजयी सुरुवात गरेको छ। चेन्नई स्थित एमए चिदम्बरमा स्टेडिमयमा भएको आफ्नो पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै घरेलु टोलिले सुखद सुरुवात गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा अलआउट हुँदै १ सय ९९ रनमा समेटिएको थियो। जवाफमा उक्त लक्ष्य भारतले ५२ बल बाँकी हुँदै ४ […]
जिम्बाब्वेमा सम्पन्न भएको एकदिवसीय विश्वकप छनोट खेलको उपाधि श्रीलंकाले जितेको छ । आइतबार भएको फाइनलमा विश्वकपमा छनोट भएको शीर्ष दुई टोली श्रीलंका नेदरल्यान्ड्सबीच भिडन्त भएको थियो । फाइनलमा श्रीलंकाले नेदरल्यान्ड्समाथि १२८ रनको फराकिलो जित दर्ता गर्दै उपाधि जितेको हो । जिम्बाब्वे हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४७.५ ओभरमा अलआउट …
आइसिसी एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काले ओमानलाई पराजित गरेको छ । जिम्बाब्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा शुक्रबार भएको समूह ‘बी’ को खेलमा श्रीलङ्काले ओमानलाई १० विकेटले पराजित गरेको हो । आमानले दिएको ९९ रनको चुनौतीलाई श्रीलङ्काले १५ ओभरमा बिना विकेट पूरा गर्यो । श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ६१ बल …