बागलुङ : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि चुनाव चिह्न प्रदान भइसकेको छ। उम्मेदवारले चुनावी चिन्ह पाएपछि बागलुङमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। गाउँदेखि सहरसम्म राजनीतिक चहलपहल उस्तै छ। चिया पसलदेखि चौतारासम्म पनि चुनावकै चर्चा छ। दलहरू प्रचारप्रसारमा लागेका छन्।घर–घर बस्ती बस्तीमा पुगेर र मतदाता भेट्ने र भोट माग्ने गरि रहेका छन्। बागलुङमा पाँच दलीय गठबन्धन, एमाले–राप्रपा गठबन्धनले चुनावी अभियान सुरु गरेको छ। एमालेले