चितवन–२ मा रवि लामिछाने ३४ हजार मतान्तरले विजयी

काठमाडौं, ८ मंसिर । चितवन–२ मा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् । त्यसैगरी, एमालेका कृष्णभक्त […]