काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सदैव मजदुरको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । गृहमन्त्री खाँणले मजदुरलाई कसैले दुःख दिन नपाउने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार सधैं लागि रहने समेत बताउनुभयो । आइतबारबाट काठमाडौंमा सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले मजदुरहरुले सम्पर्क गरे शान्ति सुरक्षाका लागि गृह प्रशासन […]