३१ असार, काठमाडौं । प्रतिनिधिसभाले पूर्वसांसद तथा पूर्वराज्यमन्त्री मोहम्मद मुस्तक आलमप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकले आलमको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
आलम २०७० सालमा तत्कालिन मधेसी जनअधिकार फोरमको तर्फबाट रौतहट जिल्ला, क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित भएका थिए ।
हाल नेपाल कम्युनिष्ट पार्टीका …