बिहीबार युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि पूरै देशमा त्रासको वातावरण थियो । मानिसहरु घर छोडेर भाग्न थाले । यसैबीच एक जोडीले गाँठो बाँधेका छन् । युक्रेनका एक दम्पतीले सुमधुर सङ्गीतको सट्टा हवाई आक्रमणको साइरनको बीचमा आफ्नो विवाह हुनेछ भनेर कहिल्यै सोचेका थिएनन्। रुसले बिहीबार युक्रेनमा हमला गरेपछि पूरै देशमा त्रास फैलिएको थियो । सबैजना आफ्नो […]