प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या सम्बोधन गर्न निर्देशन दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर...