बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई इन्टरनेट खरिद सम्झौतामा करौडौं नोक्सान

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सुबिसु केबल नेट प्रालिसँग भएको खरिद सम्झौताको दररेट बजार मूल्यभन्दा कयौँ गुणा बढी भएको निष्कर्ष निकालिएको छ।

सम्बन्धित सामग्री

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा शर्मा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षाध्यक्षमा प्राडा सञ्जिव शर्मा नियुक्त भएका छन्। डा शर्मालाई बिहीबारदेखि लागू हुने गरी पाँच वर्षका लागि शिक्षाध्यक्षमा नियुक्त गरिएको हो।

शिक्षा तथा स्वास्थ्य उपचारमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उत्कृष्ट

काठमाडाैँ- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबैभन्दा उत्कृष्ट सेवा प्रदान गरिरहेको एक प्रतिवेदनले जनाएकाे छ। हालै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको देशभरिका सबै संघीय सरकारी अस्पताल तथा देशभित्रका सबै स्वाथ्य विज्ञान प्रतिष्ठानहरूको राष्ट्रिय रूपमा संयुक्त वार्षिक समीक्षा बैठक २०७८/०७९ को प्रतिवेदनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उत्कृष्ट रहेकाे जनाएकाे हाे। नेपाल सरकार […]

आर्थिक संकटबाट गुज्रिएपछि बिपी प्रतिष्ठानले स्वास्थ्य बीमाको सुविधा कटौती गर्दै

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य बीमा गरेका बिमितहरूको नि शुल्क उपचार नगर्ने घोषणा गरेको छ।

बिपी स्वास्थ्य प्रतिष्ठानका विवादित  पदाधिकारी जोगाउन कसरत

स्वास्थ्यमन्त्री खतिवडाको प्रतिवेदनसमेत लुकाइयो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विवादित पदाधिकारी जोगाउन राज्यसंयन्त्र नै लागेको पाइएको छ । पटक–पटक पदाधिकारी हटाउने नाममा छानबिन समिति बने पनि त्यसका सुझाव कार्यान्वयन भएका छैनन् ।...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणको माग गर्दै र्‍याली

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धिकरणको माग गर्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सहरुले आइतबार र्‍याली गरेका छन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : चिकित्सकको आन्दोलन जारी

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ दनिदेखि चिकित्सक, कर्मचारी र नर्सहरु आन्दोलनमा छन् । बिपी प्रतिष्ठानमा चरम लापारबाही  भएको, अनियमितता मौलाएको भन्दैं धरानका ९ राजनीतिक दलहरु आन्दोलनमा छन् ।...