उपकुलपति नभेटिएपछि कुर्सीलाई जुत्ताको माला

काठमाडौँ । परीक्षामा प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय नेविसंघ इकाइले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ । त्रिवि इकाइका सचिव योगेन्द्र रावलले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको धेरै समयमा पनि माग सुनुवाइ नभएको र उपकुलपतिलाई भेट्न आउँदा नभेटेपछि कुर्सीमा जुत्ताको माला लगाएको बताए ।  त्रिभुवन विश्वविद्यालयको […]

सम्बन्धित सामग्री

विश्वविद्यालयको नीतिमा राजनीति हुनुपर्नेमा संरचनामा भयो : सांसद पौडेल

विश्वविद्यालय वा विद्यालयको नीतिमा राजनीति हुनुपर्नेमा राजनीतिक दलहरूले संरचनामा राजनीति गरेको कांग्रेस सांसद तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले बताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयको उपकूलपति विश्वव्यापी विज्ञापन गरेर नियुक्त गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणाको स्वाग गर्दै त्यसरी उपकुलपति नियुक्त गरेको दिन प्रधानमन्त्रीलाई माला लगाउने पनि बताए ।

त्रिवि उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा नेपाल विद्यार्थी संघले तोडफोड गरेको छ।उनको कार्यकक्षमा तोडफोड गर्दै कुर्सीमा जुत्ताको माला लगाएपछि प्रहरीसँग झडप भएको छ। ताला खोले पनि उपकुलपति कार्यालयमा नआएको भन्दै नेविसंघले उनको कुर्सीमा जुत्ताको माला लगाएर विरोध गरेको हो।उपकुलपतिले भने नेविसंघले ताला नखोलेका कारण कार्यालयमा नगएको बताउँदै आएका छन्।

त्रिवि उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड, कुर्सीलाई जुत्ताको माला

नेविसंघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ ।