त्रिवि उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा नेपाल विद्यार्थी संघले तोडफोड गरेको छ।उनको कार्यकक्षमा तोडफोड गर्दै कुर्सीमा जुत्ताको माला लगाएपछि प्रहरीसँग झडप भएको छ। ताला खोले पनि उपकुलपति कार्यालयमा नआएको भन्दै नेविसंघले उनको कुर्सीमा जुत्ताको माला लगाएर विरोध गरेको हो।उपकुलपतिले भने नेविसंघले ताला नखोलेका कारण कार्यालयमा नगएको बताउँदै आएका छन्।

सम्बन्धित सामग्री

त्रिवि समाजशास्त्र विभाग प्रमुखमाथि आंशिक शिक्षकको आक्रमण प्रयास

काठमाडौँ – आंशिक शिक्षक ललित विष्टले हेलमेट बजार्दै त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. युवराज लुइँटेलको कार्यकक्षमा तोडफोड गरेका छन्। आफ्नो कक्षाको समयमा पढाउनसमेत नगइ विभागीय प्रमुख लुइँटेलको कार्यकक्षमा गएर १३ वैशाखमा तोडफोडमा उत्रिएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौँमा विष्टविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। विभागको तर्फबाट आएको जाहेरी दर्ता गरेर अनुसन्धान सुरु भएको […]

त्रिवि उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड, कुर्सीलाई जुत्ताको माला

नेविसंघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ ।

हिजो त्रिवि उपकुलपतिको कार्यालय तोडफोड, आजबाट आमरण अनसन

नेकपा (एकिकृत समाजवादी)को भ्रातृ संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा आमरण अनसन शुरु गरेका छन् ।

एकीकृत समाजवादीका विद्यार्थीद्वारा त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

उपकुलपति कार्यालयबाहिर प्रहरी परिचालन गरेकाले विरोध स्वरुप तोडफोड गरेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताएका छन्। अनेरास्ववियूले त्रिविमा प्रश्नपत्र बाहिरिने, प्रश्नपत्र हुबहु हुने, आंगिक क्याम्पसले निजी क्याम्पस सर शुल्क लिने समस्या देखिएको भन्द...

एकीकृत समाजवादीका विद्यार्थीले गरे त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ । सोमबार अनेरास्ववियूको एक समूहले उपकुलपति प्रा।डा। धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हो । उनीहरूले उपकुलपतिको कार्यकक्षबाहिरको नेम प्लेट पनि फलिदिएका छन् । सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरू सन्तोष शेर्पा, कैलाश गिरी […]

अनेरास्ववियूद्वारा त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा तोडफोड गरेको छ । संगठनको तर्फबाट १० बुँदे माग पत्र लिएर  उपकुलपति धर्मकान्त बास्कोटालाई बुझाउन जाने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि तोडफोड गरिएको हो ।त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्यालाई केन्द्रमा राखेर ज्ञापन पत्र लिएर जाँदा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए । ‘१० बुँदे माग लिएर उपकुलपतिलाई बुझाउन साथीहरु जानु भएको थियो । संगठनले उठाएको माग उपकुलपति

एकीकृत समाजवादीका विद्यार्थीले गरे त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

२७ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ । सोमबार अनेरास्ववियूको एक समूहले उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हो । उनीहरुले उपकुलपतिको कार्यकक्षबाहिरको नेम प्लेट पनि फलिदिएका छन् । सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश […]

नेकपा एसका विद्यार्थी नेताद्धारा त्रिवि उपकुलपति कार्यालयमा ताेडफोड

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन नेताले त्रिवि उपकुलपति कार्यालय तोडफोड गरेका छन् । सोमबार नेकपा एस निकट विद्यार्थी संगठन नेताहरुले उपकुलपति कार्यालय  तोडफोड गरेका हुन । विना सूचना त्रिवि उपकुलपति कार्यालय गएर कुर्सी , टेबल तोडफोड गरेकाे कार्यवाहक अध्यक्ष माधव पन्तले  बताए । तोडफोड गर्ने ११ विद्यार्थी संगठन नेताहरुलाई प्रहरीले पक्राउ […]

गुन्डागर्दीको छायाँमा त्रिवि : संरचना तोडफोडदेखि प्राध्यापकमाथि हातपातसम्म !

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको घटना छानबीनमा आलटाल गरेको भन्दै विद्यार्थीहरूले २०७५ भदौ २१ गते उपकुलपतिको कार्यालय तोडफोड गरे।  २०७५ असोज १४ गते पनि विद्यार्थीहरूले शिक्षाध्यक्षको कार्यालय तोडफोड गरे।  शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीमाथि विद्यार्थीह…

त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा विद्यार्थीले तोडफोड गरेका छन् । उनीहरूले परीक्षाको विकल्पका