काठमाडौं । खोपमा गरिब मुलुकहरुको पहुँच हुन नसक्दा कोभिड-१९ महामारी अझै केही वर्ष लम्बिन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ । डब्लुएचओका एक वरिष्ठ चिकित्सक डा. ब्रुस अलवार्डले कोभिड संकटले सन् २०२२ पनि प्रभावित हुने बताएका छन् । ४० प्रतिशत खोप लगाइसकेका अन्य महादेशको तुलनामा अफ्रिकी महादेशमा ५ प्रतिशत पनि खोप नलगाइएको डब्लुएचओले जनाएको […]