सन् २०२२ भित्र कोरोना महामारी अन्त्य गर्न एकजुट बनौं: डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ, ‘सन् २०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ।’

सम्बन्धित सामग्री

कोरोना महामारी अझै केही वर्ष लम्बिन सक्छ : डब्लुएचओ

काठमाडौं । खोपमा गरिब मुलुकहरुको पहुँच हुन नसक्दा कोभिड-१९ महामारी अझै केही वर्ष लम्बिन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ । डब्लुएचओका एक वरिष्ठ चिकित्सक डा. ब्रुस अलवार्डले कोभिड संकटले सन् २०२२ पनि प्रभावित हुने बताएका छन् । ४० प्रतिशत खोप लगाइसकेका अन्य महादेशको तुलनामा अफ्रिकी महादेशमा ५ प्रतिशत पनि खोप नलगाइएको डब्लुएचओले जनाएको […]

२०२२ सम्म महामारी जारी रहनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले कोरोना महामारी सन् २०२२ सम्म जारी रहनसक्ने चेतावनी दिएको छ ।  मध्यम र उच्च आय भएका देशका नागरिकले मात्र सहज रूपमा खोप लगाउन पाएको तथा कतिपय गरिब मुलुकका जनता खोपको पहुँच बाहिर भएको सन्दर्भमा डब्लुएचओले यस्तो चेतावनी दिएको हो । डब्ल्युएचओका डाक्टर ब्रुस एल्वार्डले खोपको असमान वितरणका कारण यस्तो अवस्था निम्तनसक्ने चेतावनी दिएका हुन् । अन्य मुलुकले  ४० प्रतिशतको हाराहारीमा खोप लगाइसक्दा अफ्रिकामा ५ प्रतिशतभन्दा कमले मात्रै खोप लगाएका छन् । उनले गरिब देशहरूलाई प्राथमिकतामा र...