काठमाडौं, २४ बैशाख । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नागरिक लगानी कोषको शेयर लिलामी भर्ने आज अन्तिम दिन हो । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको ९७ हजार ५०६ कित्ता शेयर लिलामीमा ल्याएको हो । नेशनल लाइफको ४७ हजार ५०६ कित्ता शेयरमा प्रतिकित्ता मुल्य ४ सय ४३ रुपैयाँ तोकिएको छ भने लगानीकोषको ५० […]