१४ चैत, काठमाडौं । आज बुधबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले सदाझैं विविध विषयहरुलाई समाचारको रुप दिएर पस्केका छन् । विशेषगरी आज कूटनीतिज्ञलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्तरुपमा गरेको ब्रिफिङ पत्रपत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । यो भेटघाटलाई पत्रपत्रिकाहरुले विविध शीर्षक दिएर मुख्य समाचार बनाएका छन् ।
न्यायपरिषदले रिक्त प्रधानन्यायाधीश नियुक्तिका …