काठमाडौं । नेपाल बीउ व्यवसायी संघ काठमाडौंको अध्यक्षमा सत्यनारायण श्रेष्ठ निर्वाचित भएका छन् । संघको पाँचौ साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । यसैगरी, संघको उपाध्यक्षमा रामप्रसाद गौतम, सचिवमा पुष्पराज सापकोटा र कोषाध्यक्षमा अम्बिका थपलिया चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा जीवन बर्ताैला, सीता रैला, राजुराज पुरी, विश्वनाथ अधिकारी, ईश्वर पुडासैनी […]
The post बीउ व्यवसायी संघ काठमाडौंको अध्यक्षमा श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.