नेपाली व्यवसायी संघ (कतार)मा महेन्द्रप्रसाद चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। गत शुक्रबार दोहास्थित होटल वेष्टीनमा सम्पन्न दोस्रो साधारणसभाले २५ सदस्यीय समिति निर्विराेध चयन गरेको हो।
संघको उपाध्यक्षमा नरेन्द्रबहादुर भाट, राजेन्द्रकुमार...
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित भएका छन्।
शनिबार राजधानीमा अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा सम्पन्न कार्यक्रममा दोश्रो जीवन्त नेपाल म्युजिक...
नेपाल औषधि व्यवसायी संघ भक्तपूर जिल्ला शाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः नारायणप्रसाद भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
१२ फागुन, वीरगञ्ज । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश समितिको अधिवेशन हुने भएको छ । १७ फागुनमा चित्लाङमा अधिवेशन गर्न लागिएको होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशले जनाएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधि, पर्यवेक्षक तथा अतिथि लगायत गरी […]
वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम स्वीकृति लिई कतार गएका र व्यवसायी संघ कतार शाखासँग आबद्ध रहेका नेपाली व्यवसायीहरू र प्रवासी नेपाली कामदारहरूको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सहकार्य गर्ने उदेश्यले पत्रमा हस्ताक्षर गरिएको हो ।समझदारी पत्रमा वैदेशिक रोजगार विभागका तर्फबाट महानिर्देशक उमाकान्त आचार्य, बोर्डको तर्फबाट निर्देशक मैया कँडेल र नेपाल व्यवसायी संघ कतारका तर्फबाट संघका अध
नेपाल औषधि व्यवसायी संघ गुल्मीको अध्यक्षमा पर्शुराम पान्डेय सर्वसम्मत चयन भएका छन्। संघको छैठौं अधिवेशनबाट नयाँ नेतृत्वमा पान्डेय चयन भएका हुन्।
संघको उपाध्यक्षमा पार्वता थापा, महासचिवमा गणेश श्रेष्ठ, सचिवमा नारायण प्रसाद...
काठमाडौं । नेपाल बीउ व्यवसायी संघ काठमाडौंको अध्यक्षमा सत्यनारायण श्रेष्ठ निर्वाचित भएका छन् । संघको पाँचौ साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । यसैगरी, संघको उपाध्यक्षमा रामप्रसाद गौतम, सचिवमा पुष्पराज सापकोटा र कोषाध्यक्षमा अम्बिका थपलिया चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा जीवन बर्ताैला, सीता रैला, राजुराज पुरी, विश्वनाथ अधिकारी, ईश्वर पुडासैनी […]
The post बीउ व्यवसायी संघ काठमाडौंको अध्यक्षमा श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.