एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन

कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो ।

सम्बन्धित सामग्री

दुई अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन

करिब २ अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैंडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्...

दुई अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन

करिब २ अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैंडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्...

२ अर्बको लगानीमा टायल उद्योग

नेपालको प्रतिष्ठित व्यापारिक घराना मुरारका समूहले भारतीय कम्पनीसँगको साझेदारीमा २ अर्ब लगानी गरी टायल उद्योग सञ्चालन गर्ने भएको छ।...

३ अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल

पूर्वउद्योग राज्यमन्त्री, सांसद तथा उद्योगी मोतिलाल दुगडले ३ अर्ब लगानीमा विराटनगरमा सेञ्चुरीयन मल सञ्चालन गर्ने भएका छन् ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्यागी दुगडले चाँडै विराटनगरमा ३ अर्बको लगानीमा बनेको मलमा पाँच तारे होटल सेञ्चुरीयन सञ्चालनमा ल्याउने बताए । उद्योगी दुगडले प्रदेश एकमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मलमा पाँच तारे होटलसहित एउटै छानामुनी कर्पोरेट, कमर्सियल, […]

तीन अर्ब लगानीमा सेञ्चुरियन मल खोल्दै गर्दै पूर्व उद्योग राज्यमन्त्री दुगढ

काठमाडौँ । पूर्व उद्योग राज्यमन्त्री मोतीलाल दुगडले तीन अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल सञ्चालन गर्ने भएका छन् । सोमवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पूर्व राज्यमन्त्री दुगडले चाँडै विराटनगरमा ३ अर्बको लगानीमा बनेको मलमा पाँच तारे होटेल सेञ्चुरियन सञ्चालनमा ल्याउने बताए । उद्योगीसमेत रहेका दुगडले प्रदेश एकमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मलमा पाँच तारे होटेलसहित एउटै […]

भक्तपुरमा २ अर्बको लगानीमा तरकारी बजार सञ्चालन

भक्तपुर : भक्तपुरको सूर्यविनायकमा दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ। झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो।व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालन गरेका हुन्।  सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो। बजारमा दुई हजार २०० कक्ष रहेका छन्। चार हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल

डेढ अर्बको लगानीमा अस्पताल

कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो।

डेढ अर्बको लगानीमा अस्पताल

मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो ।अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार भवन तथा सहरी विकास मन्त्रालयबाट अनुमति लिएर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार साततले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । दुई सय जना शेयर धनी रहेको यस अस्पतालको संस्थागत शेयर धनीका रुपमा श्री मेडिकल एण्ड टेक्निकल कलेज रह

ठमेलमा अढाइ अर्बको चारतारे होटल सञ्चालन

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा कोरोनाको कहरका बीच दुई अर्ब ५० करोड लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ।

एक अर्बको लगानीमा स्टील उद्योग

नवलपरासीमा झन्डै एक अर्ब लगानीमा स्टील उद्योग स्थापना हुने भएको छ । ६ करोड रुपैयाँ लगानीमा नेपाल स्टील प्रालि नामको उद्योग स्थापना हुन लागेको हो । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका लगानीकर्ताको समूहले उद्योग स्थापनाको तयारी गरेको हो । ‘एक वर्षभित्र उद्योग सञ्चालन गर्ने योजनामा छौं,’ कम्पनीका अध्यक्ष गुरुङले भने । उद्योग विभागले नेपाल स्टीललाई उद्योग स्थापनाका लागि चैत ४ गते नै अनुमति प्रदान गरेको छ । नवलपरासीको तिलकपुरमा स्थापना हुने उक्त उद्योगको स्टील उत्पादन क्षमता वार्षिक १ देखि डेढ लाख मेट्रिक टन रहने बताइएको छ । स्टील उद्योगमा मीनबहादुर गुरुङसहित आनन्द नेपाल, तेन्जिङ सोनाम लामा र स्वरूप गुरुङको लगानी रहेको छ । उद्योगको प्लान्टलगायतका उपकरण खरिदका लागि प्रतीतपत्र (एलसी) खोल्ने काम भइसकेको अध्यक्ष गुरुङले जानकारी दिए । कात्तिक/मंसिरसम्म उद्योगको भौतिक पूर्वाधार निर्माणको काम पूरा गर्ने योजना रहेको उनले बताए । स्टील उद्योगले फलामे छड तथा फलामसम्बन्धी अन्य उत्पादन गर्ने बताइएको छ ।     वर्ष ५, अंक ४४, २०६७, असार २१– २२