करिब २ अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैंडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्...