कैलालीमा ट्याक्टर दुर्घटना चालककाे मृत्यु

धनगढी –कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर दुर्घटना भएकाे हाे। ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल नालीमा खसेर चालकको मृत्यु भएको प्रहरीले जनाएकाे छ। दुर्घटनामा ट्याक्टर चालक सोही ठाउँका ३५ वर्षीय शक्ति चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उनको टीकापुर अस्पतालमा उपचारको क्रममा […]

सम्बन्धित सामग्री

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दशरथचन्द नगरपालिका–६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालक सुलेन चौधरीको मृत्यु भएको हो।

खाँदबारीमा ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु

संखुवासभाको खाँदबारी नगरपालिका ८ बिष्णुधारा नजिकै ट्याक्टर दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ। आज शुक्रबार विहान करिब ८ बजेतिर ट्याक्टर दुर्घटना हुदाँ खाँदबारी १ ढोलबाजेका स्थानीय ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु...

जुम्लामा ट्याक्टर दुर्घटना: चालक सहित दुई घाइते

जुम्लाको हिमा गाउँपालिका -२ ओदीमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन्।

पर्सामा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

काठमाडौं । पर्साको पर्सागढी नगरपालिका–४ भेडिया खोलामा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ६ त १७५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार ११ वर्षीय बालक सफराज देवानको मृत्यु भएको हो । भेडिया खोला बालुवा लोड गर्न जाने क्रममा ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका देवानको उपचारको क्रममा वीरगञ्ज स्थित न्युरो […]

दाङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

७ वैशाख, दाङ। दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका नं. १४ कपासीमा रा १ त ३३७० नं. को ट्याक्टर दुर्घटना हुँदा एकजना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा घोराही–१० उत्तर अम्राईका २२ वर्षीय सुदन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । […]

काठ ल्याउँदै गरेको ट्याक्टर दुर्घटना

सिमकोट – सिमकोट गाउँपालिका–७ डाँडाफयाबाट काठ ल्याउँदै गरेको ट्याक्टर आइतबार बिहान दुर्घटना भएको छ। ८२९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिमकोट गाउँपालिका(७ डाँडाफयाको स्याल बिसाउनी भन्ने स्थानमा भएको प्रहरीले जनाएको छ। आइतबार बिहान १० बजेको समयमा सिमकोट गाउँपालिका(७ को चौकाधाराबाट काठ बोकेर ल्याउँदै गरेको अवस्थामा लाक्ना नजिक रहेको स्याल बिसाउनीमा चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय […]

डडेल्धुरामा सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना

काठमाडौं, ५ मंसिर । डडेल्धुरामा सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार अमरगढी नगरपालिकामा सिमेन्ट बोकेको ०१–००–२ त ४९६२ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते भएका सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ । घाइतेहरु मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

डडेल्धुरामा ट्याक्टर दुर्घटना : एक जनाको अवस्था गम्भीर

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार दिउँसो अमरगढी नगरपालिका–२ आइतबार नजिक ट्याक्टर दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९ ६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए।‘सिमेन्ट लोड बढी भएर दुर्घटना भएको अनुमान गरिएको छ। मोडमा ट्याक्टर पल्टिएको हो,’ उनले भने।  घाइते सात जनामध्ये एकको अवस्था गम्भीर रहेको उनको भनाइ छ। घाइते सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी – कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कैलारी गाउँपालिका – १ को भित्री सडकमा अनियन्त्रित भएर ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार ट्याक्टर चालक ३५ वर्षका अनिष कठरियाको मृत्यु भएको हो । से १ त ३४३४ नम्वरको […]

डडेल्धुरामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, पाँच घाइते

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पौने ३ बजेतिर जिल्लाको अमरगढी नगरपालिका–२ कुस्मालीमा ट्याक्टर दुर्घटना भएको हो