पर्सामा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

काठमाडौं । पर्साको पर्सागढी नगरपालिका–४ भेडिया खोलामा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ६ त १७५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार ११ वर्षीय बालक सफराज देवानको मृत्यु भएको हो । भेडिया खोला बालुवा लोड गर्न जाने क्रममा ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका देवानको उपचारको क्रममा वीरगञ्ज स्थित न्युरो […]

सम्बन्धित सामग्री

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका –१० धरम्पानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुदा एक जना बालकको मृत्यु भएको हो ।

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

सन्धिखर्क नगरपालिका वडा नम्बर-१० धरमपानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा वडा नं-९ राजुपानी निवासी १४ वर्षीय सन्दिप बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए।...

नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, २ जना घाइते

१६ फागुन, मध्यविन्दु  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सोमबार राति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु४त ३०४६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित […]

ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा बुधबार एक बालकको मृत्यु भएको छ । रावाबेंसी गाउँपालिका–५ दुबेकोलका १३ वर्षीय रोशन विश्वकर्माको ट्याक्टर दुर्घटनामा मृत्यु भएको हो ।

तनहुँमा ट्याक्टर दुर्घटना: छोराको मृत्यु, आमा घाइते

तनहुँ। ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । व्यास नगरपालिका वडा नं. ६ साँजास्थित बाकोरे खोलास्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु, तीन जना घाइते

जुम्लाकाे पातारासी गाउँपालिका–६ वातामा भे १ त ७३८५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बाँके । बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे१त ५७५२ नंको ट्याक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको शनिबार मृत्यु भएको छ । ...