समालोचक र समीक्षकहरू सम्मानित हुँदै

साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षको स्वर्ण महोत्सवको अवसरमा पुस्तक समालोचना र समीक्षामा योगदान पुर्‍याएका दुईदुई समालोचक र समीक्षकलाई सम्मानित गरिने छ।...

सम्बन्धित सामग्री

साहित्यकार दीपक समीप सम्मानित हुँदै

मुक्तक मञ्च मकवानपुरले साहित्यकार दीपक समीपलाई ‘बहादुरानन्द स्मृतिमुक्तक सम्मान२०८०’ बाट सम्मानित गर्ने भएको छ।...

साहित्यकार दीपक समीप सम्मानित हुँदै

मुक्तक मञ्च मकवानपुरले साहित्यकार दीपक समीपलाई ‘बहादुरानन्द स्मृतिमुक्तक सम्मान२०८०’ बाट सम्मानित गर्ने भएको छ।...

समालोचक र समीक्षकहरू सम्मानित हुँदै

साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षको स्वर्ण महोत्सवको अवसरमा पुस्तक समालोचना र समीक्षामा योगदान पुर्‍याएका दुईदुई समालोचक र समीक्षकलाई सम्मानित गरिने छ।...

सापसबाट पुस्तक सम्पादकहरू सम्मानित र पुरस्कृत हुँदै

साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षका अवसरमा संघको स्वर्ण महोत्सवको अवसरमा पुस्तक सम्पादनमा योगदान पुर्‍याएका दुई सम्पादकलाई सम्मानित र पुस्तक सम्पादनमा उल्लेख्य योगदान दिएका दुई जना सम्पादकलाई पुरस्कृत गरिने भएको छ।...

एकीकृत समाजवादीका सांसदहरू सम्मानित हुँदै

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित भएका सांसदहरू सम्मानित हुने भएका छन् । आज (बुधबार) ललितपुरको हिमालयन होटलमा आयोजित एक कार्यक्रमका बीच सांसदहरू सम्मानित हुने भएका हुन् । निर्वाचित सांसदहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्मान गर्ने भएका छन् । हिमालयन होटलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष नेपालले उनीहरूलाई […]

पत्रकार जीवराम, गायक नवीन र कवि मनोज पुरस्कृत हुँदै

काठमाडौं : हेम-सरिता पाठक फाउन्डेसनले वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दुई हजार अमेरिकी डलरसहित ‘टकंप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्का’बाट सम्मानित गर्ने भएको छ। फाउन्डेसनले एक हजार अमेरिकी डलर राशिसहित चर्चित गायक नवीन पौडेललाई ‘हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मानित गर्ने भएको छ। त्यस्तै,एक हजार अमेरिकी डलर राशिसहित कवि मनोज विश्वकर्मालाई ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार’बाट सम्मानित हुँदै छन्।  उनीह

मुक्केबाज भट्टराई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित हुँदै

पर्वत : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ।यही असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृहमा मञ्चले आयोजना गर्ने छैटौँ पोखरा स्पोर्ट्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई सम्मानित गरिने भएको हो। भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्र पत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।पूर्व अन्तरराष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा प

दुई दर्जन कलाकर्मी एकसाथ सम्मानित

करिब दुई दर्जन कलाकर्मी एकसाथ सम्मानित भएका छन् । एक दशक भन्दाबढी समयदेखि नियमित प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच कलाकर्मीलाई एकसाथ सम्मान गरेको हो ।नयाँ वर्ष २०७९ शुभकामना आदान प्रदानसहित सुरु भएको कार्यक्रममा ‘टिका–गोपाल गीत–संगीत विशेष सम्मान–२०७९’ संगीतकार सन्तोष श्रेष्ठले प्राप्त गरे, भने ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान’ विशिष्ट कलाकार तथा निर्देशक मोहन निरौला, लय संग्रौला, विश्व कीर्तिमानी गीतकार तथ

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले सम्मानित

काठमाडौं, चैत २९ । विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ बाट जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले सम्मानित भएका छन् । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न बल्कबष्टर नेपाली फिल्म अवार्ड २०७८ मा बागाले निरन्तरता युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । त्यस्तै, […]

वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंह सम्मानित

प्रकाश जिसी/महोत्तरी ।। नेकपा (मसाल) का महामन्त्री वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंह आधारशीला परिवारबाट सम्मानित हुनुभएको छ । महोत्तरीको बर्दीबास नगरपालिका वडा नम्बर ३, गौरीडाँडामा रहेको १५ परिवार सम्मिलित आधारशीला परिवारले आफ्नो अठाह्रौँ स्थापना दिवसको अवसरमा फागुन ११ गते मोहनविक्रम सिंहसहित बयोवृद्ध कम्युनिस्ट नेता कृष्णराज बर्मालाई पनि सम्मान गरेको हो । परिवारको प्राङ्गणमा बृहत् सम्मान समारोह आयोजना गरिएको थियो । आधारशीला परिवारले कम्युनिस्ट नेताहरू विष्णुबहादुर मानन्धर र कमल कोइरालालाई सम्मान गर्ने कार्यक्रम राखिएको भए पनि बिरामीको कारण उहाँहरू उपस्थित हुन सक्नुभएको थिएन । सम्मान कार्यक्रममा बोल्दै मोहनविक्रम सिंहले विश्वमा लगातार समाजवाद स्थापनाको धेरै प्रयत्न भएको बताउनुभयो । कम्युनिस्ट आन्दोलनमा निरन्तरता धेरै जटिल बन्ने गरेको उल्लेख गर्दै निरन्तरताले नै आन्दोलन अगाडि बढाउन सकिने बताउनुभयो । उहाँले नेपाल र विश्व कम्युनिस्ट आन्दोलनको पतन, विचलन, पलायन र अवसरवादको इतिहासको कुनै कमी नभएको चर्चा गर्नुभयो । सिंहले अबको कम्युनिस्ट आन्दोलन नयाँ पिंढीमा निर्भर रहेको बताउनुभयो । सिंहले कम्युनिस्ट आन्दोलनमा सामाजिक जीवन र व्यक्तिगत जीवनको अन्तर पहिल्याउन नसक्नु, व्यक्तिगत स्वार्थ हावी हुँदै जानु कम्युनिस्ट आन्दोलनको समस्या भएको बताउनुभयो । कम्युनिस्टहरूले सामूहिक पद्धति अपनाउने कुराले राष्ट्रिय महत्त्व राख्ने बताउनुभयो । समाजमा व्यक्तिगत स्वार्थ र सामाजिक स्वार्थको बीचमा संघर्ष हुने बताउनुभयो । उहाँले व्यक्तिगत हितको लागि सामाजिक स्वार्थमाथि कुठाराघात हुँदा कम्युनिस्ट आन्दोलनमा पतन हुँदै भएको बताउनुभयो । सिंहले कम्युनिस्ट आन्दोलनमा अध्ययनको पाटो बाहिरिंदै गएकोले समाजमा प्रतिक्रियावादी सोचाइ हावी हुँदै गएको उल्लेख गर्नुभयो । उहाँले अध्ययन नगर्दा प्रतिक्रियावादी समाज हावी हुँदै जाने बताउनुभयो । कार्यक्रममा बोल्दै कृष्णराज वर्माले कम्युनिस्ट आन्दोलन धेरै कठिन भएको बताउँदै कम्युनिस्ट आन्दोलनले निरन्तरता र निष्ठा खोज्ने बताउनुभयो । निष्ठाबाट विचलित हुँदा कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको बताउनुभयो । आफ्नो समयको स्मरण गर्दै बर्माले ‘सुरुमा तीन जनाको सेल बनाउन पनि तीनचार महिना लाग्ने र लगातार प्रशिक्षण गर्ने गरिन्थ्यो, सही मान्छे खोज्नको लागि गाउँगाउँमा पुगिन्थ्यो’ भन्नुभयो । त्याग, तपस्या र बलिदानले नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढेको बताउनुभयो । सम्मानित मोहनविक्रम सिंह र कृष्णराज वर्माले आधारशीलाको भवनमा स्थापना गरिएको ...