काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित भएका सांसदहरू सम्मानित हुने भएका छन् । आज (बुधबार) ललितपुरको हिमालयन होटलमा आयोजित एक कार्यक्रमका बीच सांसदहरू सम्मानित हुने भएका हुन् । निर्वाचित सांसदहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्मान गर्ने भएका छन् । हिमालयन होटलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष नेपालले उनीहरूलाई […]