काठमाडौं,१९ मंसिर । गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भन्सार पास भई बाहिरिएर काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ६१६ ग्राम सुन बरामद प्रकरणमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आफ्नो काम थालेको छ । उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित छानबिन समितिले मंगलबार राहुल महरालाई बयानका लागि बोलाएको हो । […]