काठमाडौं,२७ भदौ । गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० केजी ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ । प्रसिवादी बनाइएका ५० जनामा सुन तस्करीका मुख्य नाइके भनिएका तिब्बतियन मूलका वेल्जियम नागरिक दावा छिरिङकी पत्नी अमला रोकासमेत रहेको सीआइबी स्रोतले जानकारी […]